नेपाल, मनमोहक प्राकृतिक रमणीयता र भव्य हिमालहरूको घर हो, जुन पर्वतारोही तथा ट्रकर हरुको मनपरेको रोजाईँ बनेको छ। यहाँका विविध ट्रेकिंग ट्रेल हरु संसारभर प्रसिद्ध छन्। मध्यम देखि अग्लो हिमालसम्मको अवसर नेपालले प्रदान गर्ने गर्दछ। सधैं ट्रेकिंगहरुमा विशिष्ट संस्कृति, ग्रामीण जीवनशैली, र असाध्यै रमणी… Read More